मरिसकेको जीवन मेरो हरियाली पारेऊ किन ?
मरेकोलाई बिउझाएर पटक पटक मारेऊ किन ?
ओइल्याएको भएपनि बोटैमा त थिएँ म
मलपानी गरीगरी झट्कारेर झारेऊ किन?
- दिवस पौडेल
मरेकोलाई बिउझाएर पटक पटक मारेऊ किन ?
ओइल्याएको भएपनि बोटैमा त थिएँ म
मलपानी गरीगरी झट्कारेर झारेऊ किन?
- दिवस पौडेल
No comments:
Post a Comment